टोटनहम र एभरटनले अंक बाँडे

लन्डन । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् ।  दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सिमित हुन परेको थियो । पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको … Continue reading टोटनहम र एभरटनले अंक बाँडे